दफा
सम्पर्क राख्न र राय लिन सक्ने
(१) आयोगले आफ्नो काम कर्तव्यको सम्बन्धमा कुनै संवैधानिक निकाय वा नेपाल सरकारको कुनै मन्त्रालय, विभाग, कार्यालय वा सार्वजनिक संस्थास“ग सोभै सम्पर्क राख्न, सरसल्लाह गर्न वा राय लिन सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारमन्त्रिपरिषद्बाट निर्णय हुनु पर्ने आयोगस“ग सम्बन्धित कुनै विषयमा सम्पर्क राख्दाप्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत राख्नु पर्नेछ ।
(३) आयोगले आफ्नो कामकारबाहीस“ग सम्बन्धित संवैधानिक तथा कानूनीप्रश्नको सम्बन्धमा कुनै निकाय वा अधिकारीको राय लिन आवश्यक देखेमा सरकारी निकाय वा महान्यायाधिवक्ता वा अन्य सरकारी वकीलकोराय लिन सक्नेछ ।